१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

चन्द्रौटामा हटेन खानेपानीको समस्या, उपभोक्ता हैरानीमा

दिपक खड्का, चन्द्रौटा । दुई वर्ष पहिला इलाका प्रशासन कार्यालय चन्द्रौटाले उपभोक्ताहरुको उजुरीको आधारमा चन्द्रौटा खानेपानीलाई एक महिना भित्र साधारणसभा गरी लेखा प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको दुई वर्ष बिति सक्दा पनि चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अधिवेशन हुन नसेकेको नेत्र बेल्वासेले गुनासो गरे । उपभोक्ताले मासिक रुपमा बिल तिर्दै…