११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

कपिलवस्तु सर्पदंश उपचार केन्द्रको अध्यक्षमा राणा

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तु सर्पदंश उपचार केन्द्रको अध्यक्षमा सुरज प्रताप राणा निर्वाचित हुनुभएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा रहेको केन्द्रमा राणाको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरिएको हो । शनिबार सम्पन्न भएको अधिवेशनबाट केन्द्रको उपाध्यक्षमा उत्तममणी पौड़ेल, सचिवमा माधव प्रसाद पौडेल, कोषाध्यक्षमा लक्ष्मी शर्मा न्यौपाने र अन्य सदस्यहरुमा रहनुभएको छ ।…