मायादेवी अनलाइन, तौलिहवा । सिमित ब्यक्तिहरुको सहभागीतामा कोराना भाइरसको महामारीबाट छिट्टै मुक्ति मिलोस भन्ने कामना सहीत यस बर्षको २५६४ औं बुद्ध जयन्ती मनाईएको छ । सरकारी निर्देशन अनुसार लकडाउनको पूर्णपालना गरी सामाजिक दुरी कायम गरी प्रार्थना गरिएको थियो । भिक्षु, भिक्षुणीले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन तथा पूजा गरेर विश्व शान्ति तथा कोभिड–१९ उन्मुलनका लागि…