८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

शिवराजको वडा नं. १ मा गर्भवती महिलालाई अण्डा वितरण

मायादेवी अनलाइन, चन्द्रौटा । चाले आर्थिक बर्षको वडास्तरीय स्विकृती कार्यक्रम अन्तरगत शिवराज नगरपालिकाको वडा नं. १ ले गर्भवती महिलालाई अण्डा वितरण गरेको छ । शनिबार भएको एक कार्यक्रममा वडाभित्रका ६० जना गर्भवती महिलालाई एक÷एक क्यारेट अण्डा वितरण गरिएको हो । गर्भवती महिलाहरुको स्वास्थ्य स्याहार तथा अन्डा बितरण कार्यक्रम अन्तरगत शनिबार ६० जना महिलालाई अण्डा वितरण…