१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

कोरोनाले लियो वाणगंगा ८ लौगाईका ढकालको यूएईमा ज्यान

मायादेवी अनलाइन, चारनम्बर । कोरोना भाइरसका कारण कपिलवस्तुका एक व्यक्तिको संयुक्त अरब इमिरेट्स (यूएई)मा निधन भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ लौगाई निवासी चुरामणी ढकालको यूएईमा निधन भएको हो । करिब एक महिना अघि ढकाललाई कारोनाको लक्षण देखिए पछि अस्पताल भर्ना गरिएको थियो । तर, उपचारको क्रममा उनको निधन भएको वडा नं.…