१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

चिनियाँ नागरिकलाई कारबाहीको माग गर्दै तौलिहवामा ‘भद्र प्रर्दशन’

मायादेवी अनलाइन, तौलिहवा । कोरोना भाइरसका कारण लकडाउनको उल्लङ्घन गर्दै स्वदेश फिर्ताको माग गर्दै सिंहदरबार अगाडि बिरोध प्रर्दशनका क्रममा नेपाल प्रहरी माथी हातपात गर्ने चिनियाँ नागरिकलाई कारबाहीको माग गर्दै तौलिहवामा भद्र प्रर्दशन गरिएको छ । तौलिहवास्थित प्रशासन कार्यालय अगाडि सामाजिक दुरी कायम गरी ५ जना युवाहरुले छातीमा कारबाहीको माग सहीतको कार्ड टागेका हुन् । ड्युटीको…