मायादेवी अनलाइन, चारनम्बर । यो बेला आगलागीको उच्च जोखिम हुने समय हो । गत बर्षहरुमा यो समय अधिकांश बन आगोले उजाड बनाउने गथ्र्यो । चर्को गर्मी, दिनहुँ चल्ने तातो हावाले आगलागी भैहाले पनि नियन्त्रण गर्न नसक्दा हजारौं हेक्टर बन आगोले सखाप पार्ने गथ्र्यो । तर, यो बर्ष मध्ये बैशाख हुँदासम्म कपिलवस्तुका बनहरुमा आगलागीको घटना घट्न…