चन्द्रकान्त न्यौपाने, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा पर्ने चार नम्बरमा अत्यावश्यक सेवाको लागि खुलेका पसलमा सामाजिक दुरी कायम नहुँदा सर्व साधारण त्रसित भएका छन् । अत्यावश्यकीय वस्तु तथा सेवाको सहज आपूर्तिमा सर्वसाधारणलाई समस्या नहोओस् भनेर विहान ७ बजेदेखि १० बजेसम्म पसल संचालन भइरहेको भए पनि किनमेलमा सामाजिक दुरी कायम नहुँदा कोरोना संक्रमणको जोखिम बढेको…