मायादेवी अनलाइन, तौलिहवा । लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई गरी पाँच थान पिपिई सेट प्रदान गरेका छन् । ३ एम्बुलेन्स चालक र २ स्वास्थ्यकर्मीलाई पिपिई सेट हस्तान्तरण गरेका हुन् । शुद्धोदन गाउँपालिका, मेरी स्टोप्स र तौलिहवा आँखा अस्पतालका एम्बुलेन्स चालकलाई तथा नेपाल परिवार नियोजन संघ र मेरी स्टोप्स सेन्टरका स्वास्थ्यकर्मीलाई…