१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कपिलवस्तुमा अवैद्य काठ बरामद

राम प्रघट कोरी, विजयनगर । कपिलवस्तुमा अवैद्य काठका ५ ओटा सिसौका गोलिया मंगलवार प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नं. ११ कप्तानगञ्जको सागवनको बगैँचा लुकाईछिपाई राखेको अवस्थामा काठ बरामद गरिएको सशस्त्र प्रहरी बल डालपुरका प्रमख अनिरुद्र हाजराले जानकारी दिनुभएको छ । काठलाई साँझ ५ बजेतिर बरामद गरिएको हो । बरामद गरिएको काठलाई आजै…