मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु बुद्धभूमि नगरपालिकामा स्थायी घर भई दाङको एक वडा कार्यालयमा सचिवको जिम्मेवारी सम्हालेका एक व्यक्ति मृत भेटिएका छन् । जिल्लाको बुद्धभूमि वडा नं. ४ घर भएका हरिप्रसाद पन्थी दाङमा मृत भेटिएका हुन् । पन्थी दाङको बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिवको रुपमा कार्यरत थिए । पन्थी कार्यालयमै झुण्डिएको अवस्थामा…