१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कपिलवस्तुका सांसद भन्छनः ‘लकडाउनको पालना गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाऔं’

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुका सांसदहरुले लकडाउन लम्बिदै जाँदा जिल्लाको सामान्य आर्थिक गतिविधीलाई चलायमान बनाउनुपर्ने सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राखेको वैठकमा जिल्लाका सांसदहरुले कृषि, विकास निर्माण र आर्थिक गतिविधिलाई सुचारु गर्नुपर्ने सुझाव दिएका छन् । लकडाउनकै समयमा सामाजिक दुरी कायम राख्दै खेतीपातीको समय शुरु भएकाले कृषि उत्पादकत्व, जिल्लाको तरकारी विक्री वितरणमा…