१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

सामाजिक विकास मन्त्री बरालद्धारा कपिलवस्तु अस्पतालको उद्घाटन

मायादेवी अनलाइन, तौलिहवा । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तौलिहवामा रहेको कपिलवस्तु अस्पतालको नव निर्मित भवनको उद्घाटन गरेका छन् । मन्त्री बरालले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको भन्दै अस्पतालमा प्रर्याप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनावद्ध तरिकाले काम गरेको बताए । स्वास्थ्य सेवलाई सर्वसुलभ…