१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

कांग्रेस कपिलवस्तुले सवै स्थानीय तहमा प्रशिक्षण चलाउने

मायादेवी अनलाइन, तौलिहवा । जिल्लामा पार्टीका गतिविधि न्यून मात्रामा गर्दै आएको नेपाली कांग्रेस कपिलवस्तु अब भने तातिने भएको छ । कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएर पार्टी काम व्यवस्थित बनाउन लागेको हो । नेपाली कांग्रेसका वुथ सभापति तथा अगुवा कार्यकर्ताहरुबीच आयोजना गर्न थालिएको प्रशिक्षण कार्यक्रमले पार्टीको विचारलाई थप प्रवाह गर्न सकिने…