मायादेवी अनलाइन, चारनम्बर । शैक्षिक क्षेत्रमा जिल्लामै उत्कृष्ट लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.को आयोजना तथा ग्लेरियस ईन्टरनेश्नल कलेज काठमाडौंको सह–आयोजनामा लेखाई सिप सहितको निःशुल्क ‘कमाण्डो क्लास’ सम्पन्न गरिएको छ । हिलबर्ट बोडिङ स्कूलको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा वाणगंगा नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयका ३ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । एस.ई.ई.दिने विद्यार्थीहरुका लागि…