मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ ले १० हजार थान सेनेटरी प्याड वितरण गरेको छ । वडा भित्रका निजी तथा सामुदायिक विद्यालयलाई निशुल्क सेनटरी प्याड वितरण गरिएको वडा कार्यलयले जनाएको छ । वडा नम्बर ११ ले भौतिक विकासलाई मात्र नभई स्थानियको शिक्षा र स्वास्थ्यलाई पनि प्राथामिकता दिदै स्वास्थ्य लगाएतको क्षेत्रमा विभिन्न…