१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

महामारी तथा सरुवा रोगबाट बच्च ब्यक्तिगत र सामुदायिक सरसफाईमा जोड

मायादेवी अनलाइन, कपिलवस्तु । महामारी तथा सरुवा रोगको रोकथामको विषयमा समयमै सावधानी अपनाउन बाणगंगा नगरपालिकालाई सरोकारवालाले सुझाएका छन् । चीनमा कोरोना भाइरस फैलिएर महामारीको रुप लिएको सन्दर्भमा प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले वडा नम्बर ४ मा आयोजना गरेको अन्र्तक्रियामा सहभागीहरुले नगरलाई यस्तो सुझाव दिएका हुन् । अन्र्तक्रियामा सहभागी जन प्रतिनिधि, संघ संस्थाका प्रमुख, संचारकर्मी लगायतले…