१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

प्रेस चौतारी लुम्बिनीको १२ बुँदे देउखुरी घोषणा पत्र सार्वजनिक

कपिलवस्तु । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले १२ बुँदे देउखुरी घोषणा पत्र सार्वजनिक गरेको छ । दोश्रो अधिवेशनले श्रमजीवि पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, संचार समन्वय परिषद्को कार्यान्वयन, सामाजिक संजालको सही सदुपयोग लगाएतका विषयमा घोषणा पत्र सार्वजनिक गरेको छ । शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनकाे प्रेस चौतारी नेपालका केन्द्रिय…