काठमाण्डौ ।अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चारै गोल पहिलो हाफमा भयो। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ र सविता रानामगरले समान एक–एक गोल गरे। म्यानमार शीर्ष र नेपाल दोस्रो रहे। बुधबार हुने फाइनल खेलमा नेपाल र म्यानमार नै भिड्नेछन्। यसअघि नेपालले…