१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

‘अनिवार्य शिक्षा’ कार्यान्वयनमा सरोकारवालाको जोड

मायादेवी अनलाइन, तौलिहवा । नेपालको संविद्यानले ब्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । आर्थिक, सामाजिक जस्ता विविध कारणले अझैैपनि बालबालिका शिक्षाबाट बन्चित हुनु दुखद रहेको उनिहरुले बताए । बिहिबार तौलिहवामा भएको लैंगिक समानताका विषयमा सरोकारवालाहरु संगको समन्वयात्मक बैठकमा बोल्ने सरोकारवालाले यस्तो बताएका हुन् । बैठकमा बोल्दै जिल्ला समन्वय…