२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख नाघ्यो

एजेन्सी ।भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकापछि सबैभन्दा धेरै छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ८० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । भारतमा सङ्क्रमण बढिरहे पनि ज्यान गुमाउनेको दर विश्वका धेरै देशको तुलनामा कम छ । त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ३९ लाखभन्दा…