६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

ढोरपाटन ।समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ । एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन…