३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

एकै महिनामा १ लाख १७ हजार जना पर्यटक नेपाल आए

काठमाडौं ।अक्टोबर महिनामा नेपालमा १ लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् । यो सङ्ख्या कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ को तुलनामा ६ प्रतिशतले धेरै हो । अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४ सय…