१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कैलाश आश्रम नन्दवनलाई टिकट काटेरै हेर्ने बनाउँदैछौँः सांसद पन्थी

मायादेवी अनलाइन, चार नम्बर ।लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले बाणगंगा २ नन्दनगरमा रहेको पवित्र धाम नन्दवन अर्थात् नन्दनगरलाई टिकट काटेरै हेर्न मिल्ने गरी विकास गर्न लागिएको बताउनु भएको छ । मुलुकभरकै पवित्र स्थल नन्दवनसंग धार्मिक, आध्यात्मिक र पर्यटकीय सम्भावना रहेका कारण यसलाई तिनै सरकारले प्राथमिकतामा राखेर ठुला योजनासहित विकास गर्न लागिएको बताउनु भएको हो ।…