६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

ओझेलमा माडीको ‘धनलक्ष्मी छाँगो’

चितवन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो । यहाँको वैकुण्ठ तालका विषयमा धेरै जानकार छन् । त्यो तालभन्दा माथि डेढ घण्टा पैदल…