१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

सर्लाहीको डाइनी दोभान मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

सर्लाही असोज ३ । सर्लाही लालबन्दी नगरपालिकाको वडा नम्बर १४ को डाइनी दोभान मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याइएको छ । मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका लालबन्दी नगरपालिका मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो । खोलामा बाढी आएका पछि पैदल मार्ग अवरुद्ध हुँदा डाइनी दोभान केन्द्रको मतपेटिका गणनास्थलमा ल्याउन सकिएको थिएन् । डाइनी दोभान मतदान…