३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

अब खुलामञ्च सधैँका लागि खुला

काठमाडौँ ।  खुलामञ्चमा अहिले प्राकृतिक दुबोसहित घाँसे चौर छ, वरिपरि खुला पैदल मार्ग । चौरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखाबड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चौर लोभलाग्दो बनेको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चौरमा मलिलो…