११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

वैशाखपछि भएका विपदका घटनामा घटनाबाट २ सय ४३ जनाको ज्यान गयो

काठमाण्डौ ।यस वर्ष वैशाखदेखि भदौ मसान्तसम्मको पाँच महिनामा भएका विपदका घटनाबाट दुई सय ४३ जनाको ज्यान गएको छ । यस्तै २४ जना हराइरहेका र आठ सय ६९ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँच महिनामा तीन हजार छ सय ८१ वटा घटनाबाट छ हजार पाँच सय ९०…