१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

आज देशभरको मौसम सफा रहने



काठमाडौँ । 

हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२ बिहिबार ००:००  ७ : ३८ बजे