२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

ओलीले झुटो सपना देखाएर जनतालाई झुक्याए : मन्त्री झाँक्री

बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् । सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको…