२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

पालिका चुनावको तयारी तीव्र, प्रदेश र जिल्ला तहको काम अन्तिम चरणमा

काठमाण्डौ । पालिका चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । पालिकाको चुनावका लागि आवश्यक मतपत्र ढुवानीको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी…