१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

तिहारलाई कसरी बनाउने स्वस्थकर ? के खाने, के नखाने ?

काठमाडौं ।तिहारलाई मिठाईको पर्वका रूपमा लिइन्छ। यतिबेला धेरै चिल्लो र गुलियो खानेकुरा बन्ने गर्छन्। तर बढी मात्रामा चिल्लो तथा गुलियो खानेकुराको सेवन स्वास्थ्यका लागि हितकर मानिँदैन। अझ मुटु, सुगरलगायत विभिन्न प्रकारका दीर्घरोगीहरूलाई यस्ता खानेकुराले अझ बढी असर गर्न सक्छन्। तिहारमा बढी मात्रामा चिल्लो तथा गुलियोभन्दा पनि शरीरका लागि आवश्यक सबै तत्व सही मात्रामा मिसाइएका खानेकुराको…