२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आधुनिक कृषि किसान संसार प्रा.लि.भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी रकम लिएको तर चाइनिज कम्पनीको मिनी टिलर तथा अन्य यन्त्र उपकरण वितरण गरी अनियमितता गरेको आरोपमा…