२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य…