२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बैठक आज र भोलि बस्ने समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए। बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ। बैठक ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने…