मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको छ । यसअघि बाणगंगाको ४ नं क्षेत्रका उपसमितीका पदाधिकारीहरुले मंगलबार हुँदै आएको साप्ताहिक बजार बन्द शनिबार गर्ने निर्णय गरेका थिए । ४ नं क्षेत्रका उपसमितीका पदाधिकारीहरुले शनिबार बजार बन्द गर्ने निणर्य संचारमाध्यममा आएपछि उद्योग वाणिज्य संघले यस्तो बताएको हो…