२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ सम्म ‘क्यालिब्रेशन फ्लाइट’ हुने

काठमाण्डौ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थलमा १० दिनसम्म यो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज मङ्गलवार सार्वजनिक सूचना प्रकाशित गरी क्यालिब्रेशन फ्लाइट हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी…