२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

भारतमा कोरोना संक्रमित हुनेको संख्या दैनिक घट्दै

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ह्वात्तै घट्न थालेको छ । त्यहाँ ४४ दिनपछि दैनिक संक्रमितको संख्या ३० हजारमुनि झरेको छ । भारतमा दैनिक संक्रमितको संख्या निरन्तर घट्न थालेपछि कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टसँगै सुरु भएको तेस्रो लहर साम्य हुने दिशातर्फ लागेको देखिन्छ । भारतमा जनवरी २१ गते तेस्रो लहर…