काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरिएको छ। निगमको कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त माग गरेको हो। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा आवेदन दिन इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्। कार्यकारी प्रमुख हुनका लागि निगमको कार्य प्रकृतिसँग…