१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

आजदेखि मौसम कस्तो रहला ?

काठमाण्डौ । आजदेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् ।वाग्मती प्रदेशमा आजैदेखि पारिलो घाम लाग्न थाल्ने र अरु प्रदेशमा भने पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म नै रहनेछ । यस प्रणालीको प्रभावका कारण केही दिनदेखि मौसम बद्ली भएर केही ठाउँमा…