काठमाण्डौ ।प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आज गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना देखिएपछि गएको शनिवारदेखि देउवा होम क्वरेण्टीनमा बस्नुभएको थियो । उहाँले सबै भेटघाट पनि बन्द गर्नुभएको थियो । गएको बिहीवार र शुक्रवार उच्चस्तरीय राजनीतिक संयन्त्रको…