काठमाण्डौ । स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् । सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास ओकम्पासले खेलको ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सेभियाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अङ्क दूरी छोट्याएको छ । सेभियाको १९ खेलमा ४१ अङ्क छ । रियल म्याड्रिडको २० खेलमा ४६…