१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

ओमिक्रोन भेरियन्ट भित्रिन नदिन स्वास्थ्य कार्यालयलाई ७ बुँदे निर्देशन

काठमाडौं ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रिन नदिन पूर्व तयारी गर्न ७ बुँदे निर्देशन जारी गरेको छ । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले ७ वटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको संक्रमण भित्रिन नदिन प्रभावकारी उपाय अपाउन आग्रह…