काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ओमिक्रोन फैलिन नदिन पूर्वतयारी गर्न प्रदेश र स्थानीय सरकार समक्ष आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका गर्न निर्देशन दिएका हो । पछिल्लो समय छिमेकी मुलुक भारतमा ओमिक्रोनको संख्या ह्वात्तै बढेको सुचना पाउनासाथ मन्त्रालयले सो…