१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

नेपालमा पूर्ण मात्रा खोप लगाउने १ करोड नाघे

काठमाण्डौ । नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । आज सोमवारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप योग्य जनसङ्ख्याको ५१ प्रतिशत हो । यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय…