१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

र्‍यापर ‘लाहुरे’ पोखराबाट पक्राउ

काठमाण्डौ ।चर्चित र्‍यापर आशिष राना मगर अर्थात् 'लाहुरे' पोखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले ुलाहुरेु लाई पक्राउ गरेको हो । लाहुरेसहित चार जना जनालाई हिजो बुधवार राति पोखराको न्युरोडबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभएको छ । लाहुरेको साथबाट लागुऔषध फेला नपरे पनि कारोबारमा संलग्न देखिएकाले…