१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाण्डौ । नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले एमालेका सांसदलाई बैठक सञ्चालनको लागि सहयोग गर्न पटक(पटक आग्रह गरे पनि उनीहरुले उठेर विरोध गरेका थिए…