१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

शिक्षकका समस्या समाधानका लागि नियमावली संसोधन हुन्छः मन्त्री पौडेल

रुपन्देही । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको बताएका छन् । बुटवलमा रहेको कान्ति माविको ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उनले स्थानीयस्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा नै शिक्षक सेवाबाट स्थायीरूपमा शिक्षक परिपूर्ति गर्न लागिएको बताए । बढी…