एजेन्सी । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा पराजित गरेको छ । बार्सिलोनाले भिल्लारियलाथि ३–१ को सहज जित हात पारेको हो । भिल्लारियलमा शनिबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए । घरेलु मैदानमा भिल्लारियलले…