काठमाण्डौ ।नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताउनुभएको छ । शनिवार नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ सबुज समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताउनुभएको हो ।…