१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

एमाले केन्द्रीय सदस्यमा कपिलवस्तुका आठ जनाको दाबी, ओलीले नउठ भने नउठ्ने !

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनमा कपिलवस्तुबाट केन्द्रीय सदस्यमा आठ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । जिल्लाबाट प्रतिनिधित्व भएका वर्तमान केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज गिरीधारीलाल न्यौपाने, केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज विमला घिमिरे र सिराज अहमद फारुकीले पुनः केन्द्रीय सदस्यमा दोहोरिने इच्छा प्रकट गरेका छन् । केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले…